सम्पादकीय

जनताको मतको कदर हो कि ? अपमान हो ? तीन नेताले जवाफ दिनुपर्दछ

नेपाली जनताले नेपालको समृद्धिका लागि भनेर पाँच वर्ष सम्मको जनादेश नेकपालाई दिएका थिए । जनताको जनमतको कदर गरेर एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा पार्टी भित्र आफै लडाँई लडेपछि देश र जनताको नाममा कुठाराघात भएको छ...

पुरा पढ्नुहोस
नयाँ प्रहरी प्रमुखको सक्रियताले अदालतको फैसला कार्यान्वयन बढ्यो

जिल्ला अदालत दैलेखले बिभिन्न मुद्दाको फैसला सुनाएका व्यक्तिहरु अहिले धमाधम पक्राउ पर्न सुरु गरेका छन् । नेपालमा प्रहरीले खुल्ला मनले चाह्यो भने र खुल्ला मनले प्रहरीलाई काम गर्न दिने बातावरण मात्र तयार गर्ने हो भने...

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रालयले थालेको पारदर्शी अभियान प्रभावकारी बनोस्

स्वास्थ्य मानव जीवनको निकै महत्वपूर्ण बिषय हो । निःशुल्क स्वास्थ्य सुविधा जनताले पाउनुपर्ने बिषय मौलिक हकमा उल्लेख गरिएको भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेका बेलामा नेपाल सरकारले जनताको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न प्रभावकारी कामहरु...

पुरा पढ्नुहोस
कोरोनाले थलिएको शैक्षिक क्षेत्रको विकासमा नयाँ अभियान जरुरी

कोरोना महामारीको असर सबै क्षेत्रमा उतिकै मात्रामा परेको छ । सबैभन्दा धेरै स्वास्थ्यमा यसले असर गरेको छ भने, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन लगायतका क्षेत्रमा पनि यसले समस्या पारेको छ । लाखौं युवाहरुले रोजगारी गुमाएका छन्...

पुरा पढ्नुहोस
कोरोना जाँचमा दैलेखका बासिन्दालाई अन्याय

कोरोना संक्रमणका हिसावले निकै जोखिम मानिएको दैलेखमा अहिलेपनि जिल्लाले कोरोना परीक्षणमा निकै लापरवाही गरेको छ । केन्द्र सरकार र सर्वोच्च अदालतले समेत निःशुल्क जाँच गर्नु भनेर दिएको आदेश उलंघन गर्दै दैलेख अस्पतालले जवरजस्ती स्थानीयबाट...

पुरा पढ्नुहोस
सुशासनमा नयाँ बहस सुरु गरौं ७७ हजारको छानवीन गरौं

नेपालमा पछिल्ला दिनहरुमा सुशासनको चर्को बहस सुरु भएको छ । सुशासनका लागि अरबौंका परियोजनाहरु बिदेशी दातृ निकायहरुले दिनुपर्ने र उनिहरुको डिजाइन अनुसार नेपाल र नेपालीहरुले सुशासनको काम गरिदिनुपर्ने । बास्तवमा यो निकै बीडम्बनाको कुरा हो...

पुरा पढ्नुहोस
किसानलाई उत्साह थप्ने कामको प्रभावकारी कार्यान्वयन जरुरी

लगानीको वातावरण तयार भएसँगै पछिल्ला दिनहरुमा किसानहरुले उत्पादनलाई जोड दिन थालेको देखिएको छ । पहाडी जिल्ला र दुर्गमका किसानहरु राज्यको पहुँचसम्म पुग्ने अवस्था सृजना भएपछि किसानहरु हौसिएका छन् । जो किसान आफ्नै भूमिमा दुःख गरेर उत्पादनका...

पुरा पढ्नुहोस
महिलाहरुको अधिकार रक्षासँगै क्षमता वृद्धिका लागि पनि पहल गरौँ

अहिले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेको छ । अभियानका सन्दर्भमा कतिपय अमानवीय घटनाहरुपनि बाहिरिएका छन् । पुरातन सोच र संस्कृतिलाई अहिले पनि हामीले प्रशय दिएका छौँ । त्यस्ता कतिपय समस्याहरू पहिलेको तुलनामा...

पुरा पढ्नुहोस
दरबन्दीले मात्र हुँदैन स्वास्थ्यकर्मीको पनि उपलब्धता जरुरी

दैलेखको सवैभन्दा पुरानो जिल्ला अस्पताल संघीयता सँगै प्रदेश सरकारको मातहतमा गयो । प्रदेश सरकारले दैलेख लगायत अन्य बिभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने, बिशेषज्ञ सुविधा प्रदान गर्ने भनेर गत बर्ष निर्णय गरेको भएपनि अहिलेसम्म...

पुरा पढ्नुहोस
जनतालाई विकास समृद्धिका लागि निर्णय गरौं

मुलुकको सबैभन्दा ठूलो पार्टी र सरकार संचालन गरेको पार्टी नेकपाभित्रको आपसी खिचातानीले अहिले सडकमा समेत बिभिन्न गतिविधिहरुले प्रसय पाउन थालेका छन् । आफुभित्र घर झगडामा नेकपा रुमलिन थालेपछि , बिभिन्न अड्कल बाजीहरु मार्नेहरु र अस्थिरतामा...

पुरा पढ्नुहोस